देह
Romanized: deh, deha
मानिस वा अन्य प्राणीको जिउ; आङ; शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिस वा अन्य प्राणीको जिउ; आङ; शरीर।
२.
जीवन; जिन्दगी।