दैनिक तथा भ्रमणभत्ता
Romanized: dainika tathaa bhramanabhattaa, dainika tatha bhramanabhattaa, dainika tathaa bhramanabhatta, dainika tathaa bhramanabhatt
कर्मचारीलाई कामविशेषले कार्यालय वा संस्थागत क्षेत्रबाट अन्यत्र काजमा खटाउँदा नियमानुसार दिइने दैनिक खर्च तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कर्मचारीलाई कामविशेषले कार्यालय वा संस्थागत क्षेत्रबाट अन्यत्र काजमा खटाउँदा नियमानुसार दिइने दैनिक खर्च तथा यात्राखर्च (टी.ए. डी.ए.)।