दैलेठेलो

Romanized: dailethelo

दैलाको तलतिर लगाइएको वा जडिएको ठेलो; सँघारको तेर्सो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दैलो ठेलो]

1
दैलाको तलतिर लगाइएको वा जडिएको ठेलो; सँघारको तेर्सो काठ।

सम्बन्धित शब्दहरू