दैलो
Romanized: dailo
घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ दहिलो]
१.
घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार।
२.
त्यो ठाउँ थुन्ने, खोल्ने फल्याक, चित्रो, तार आदिको साधन।