दोक्च्याउनु

Romanized: dokchyaaunu, dokchyaunu, dokcyaaunu, dokcyaunu

दोक्चिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
दोक्चिने पार्नु।
२.
दलेर, थिचेर कुट्नु।
३.
कतै जान, उम्कन नदिनु ।

सम्बन्धित शब्दहरू