दोक्लो
Romanized: doklo
जोडा बाँधिएको वा जोडा भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जोडा बाँधिएको वा जोडा भएको व्यक्ति।
२.
जोडी; जोईपोइ। स्त्री. दोक्ली।
३.
जोडा बाँधिएको; जोडा भएको।
४.
दुई जना मात्र; एक्लोको पूरक।