दोदरा
Romanized: dodaraa, dodar, dodara
नेपालका धिमाल, राजवंशी आदि जातिमा प्रचलित नक्खीले बजाइने एक खालको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालका धिमाल, राजवंशी आदि जातिमा प्रचलित नक्खीले बजाइने एक खालको बाजा।