दोना

Romanized: donaa, don, dona

रुखका पातबाट बनाइएको बटुकोजस्तो सामान; दुनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रुखका पातबाट बनाइएको बटुकोजस्तो सामान; दुनो।

सम्बन्धित शब्दहरू