दोयम

Romanized: doyam, doyama

दोस्रो कोटिको; मझौला खालको; अब्बलभन्दा मुनिको र सिमभन्दा माथिको (जग्गा-जमिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

1
दोस्रो कोटिको; मझौला खालको; अब्बलभन्दा मुनिको र सिमभन्दा माथिको (जग्गा-जमिन)।

सम्बन्धित शब्दहरू