दोराँग्या
Romanized: doraamgyaa, doraamgya, doramgyaa, doraangyaa
दुईओटा मुख भएको थैलो; कुर्वानजस्तै तर अलग्याउन मिल्ने लुगालको काम गर्ने थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दोराँग्+या]
1
दुईओटा मुख भएको थैलो; कुर्वानजस्तै तर अलग्याउन मिल्ने लुगालको काम गर्ने थैलो।