दोलकन्ना
Romanized: dolakannaa, dolakann, dolakanna
वर्णको दाहिनेतिरबाट डिकोभन्दा माथि दोलख र अगाडि कान्दानी नलाग्ने मात्रा चिह्न (लक्कानो); दोलखकन्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दोलख+कानो]
1
वर्णको दाहिनेतिरबाट डिकोभन्दा माथि दोलख र अगाडि कान्दानी नलाग्ने मात्रा चिह्न (लक्कानो); दोलखकन्ना।