दोसुती
Romanized: doshuti, dosutee, doshutee, doshutii
दोब्बर धागाको तानाबाना भएको मोटो वा खस्रो खाले कपडा; मलेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दुई+सुत+ई]
1
दोब्बर धागाको तानाबाना भएको मोटो वा खस्रो खाले कपडा; मलेवा।