दोहोरो आङको
Romanized: dohoro aangako, dohoro angako, dohoro aanako, dohoro anako
छाती फुकेको; दुई फग्ल्याँटाजस्तो देखिनेसम्मको चौडा आङ भएको। (उदा.- त्यो दोहरो आङको निकै राम्रो छ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छाती फुकेको; दुई फग्ल्याँटाजस्तो देखिनेसम्मको चौडा आङ भएको। (उदा.- त्यो दोहरो आङको निकै राम्रो छ।)
उदाहरण वाक्य
- त्यो दोहरो आङको निकै राम्रो छ।