दौलत

Romanized: daulat, daulata

आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्ट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्ट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य।
२.
सानो भए पनि कुनै अमूल्य वा महत्त्वपूर्ण ठानिएको चिज (लाक्षणिक अर्थमा)।

सम्बन्धित शब्दहरू