द्यौ

Romanized: dyau

स्वर्ग; देवलोक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वर्ग; देवलोक ।
२.
आकाश।
३.
दिन; दिवस; दिउँसो।
४.
प्रकाश; आभा; प्रभा।
५.
देवीदेवता।

सम्बन्धित शब्दहरू