द्रुत
Romanized: drut, druta
पग्लेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पग्लेको।
२.
छिटो हिँड्ने; शीघ्रगामी।
३.
भागेको; भागेर बचेको।
४.
साधारणका अपेक्षा छिटो भएको (सङ्गीतको स्वर, लय इ.)।