द्रोणपुष्प
Romanized: dronapushpa, dronapushp, dronapusp, dronapuspa
प्रत्येक हाँगाका टुप्पामा डल्लो पुष्पकोश हुने र त्यसका बिचमा दुई पात रहने, सेता र साना आकारका फल फल्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रत्येक हाँगाका टुप्पामा डल्लो पुष्पकोश हुने र त्यसका बिचमा दुई पात रहने, सेता र साना आकारका फल फल्ने, पाखातिर हुने एक प्रकारको बुटी; गुम्बा।