द्विशरीर
Romanized: dvisharira, dvisharir, dwisharira, dwisharir
ज्योतिषशास्त्रअनुसार प्रथमार्ध अचर र द्वितीयार्ध चर हुने कन्या, मिथुन, धन, मीन यी चार राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योतिषशास्त्रअनुसार प्रथमार्ध अचर र द्वितीयार्ध चर हुने कन्या, मिथुन, धन, मीन यी चार राशि।