धड्काइ
Romanized: dhadkaai, dhadkai
धड्कने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धडक्/धड्काउ+आइ]
१.
धड्कने काम वा प्रक्रिया।
२.
धड्काउने भाव, क्रिया वा प्रक्रिया।