धतुरो
Romanized: dhaturo
बिब्ल्याँटापट्टि कालो कालो र सब्ल्याँटातिर हरियापात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धत्तूर]
1
बिब्ल्याँटापट्टि कालो कालो र सब्ल्याँटातिर हरियापात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो, पहेँलो, रातो र निलो गरी पाँच थरी फूल फुल्ने एक जातको बोट।