धनधान्य
Romanized: dhanadhaanya, dhanadhaany, dhanadhany, dhanadhanya
धन, धान आदि विविध किसिमको सम्पत्ति; श्रीसम्पत्ति; ऐश्वर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धन, धान आदि विविध किसिमको सम्पत्ति; श्रीसम्पत्ति; ऐश्वर्य।