धन्देभाग
Romanized: dhandebhaaga, dhandebhaag, dhandebhag, dhandebhaga
घरधन्दा गर्ने व्यक्तिका निम्ति पर सारिने भाग; धन्दा गर्नेलाई दिइने भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरधन्दा गर्ने व्यक्तिका निम्ति पर सारिने भाग; धन्दा गर्नेलाई दिइने भाग।