धन्न

Romanized: dhann, dhanna

कुनै काम नहोला कि भन्ने हुँदाहुँदै काम भएको अवस्था बुझाउँदा प्रयोग गरिने शब्द; काम नहोस् भन्ने तर भई पो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
कुनै काम नहोला कि भन्ने हुँदाहुँदै काम भएको अवस्था बुझाउँदा प्रयोग गरिने शब्द; काम नहोस् भन्ने तर भई पो हाल्ने हो कि भन्ने लाग्दालाग्दै काम नभएको अवस्था बुझाउने शब्द; काम होस् भन्ने तर नभई पो हाल्ने हो कि भन्ने लाग्दालाग्दै काम भएको अवस्था बुझाउने शब्द।
२.
खुसी वा व्यङ्ग्यमा प्रकट गरिने उद्गार; धन्य; अति राम्रो।

सम्बन्धित शब्दहरू