धरमर

Romanized: dharamar, dharamara

रिंगटा लागेर वा शारीरिक कमजोरीका कारणले राम्ररी खुट्टा टेक्न नसकिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रिंगटा लागेर वा शारीरिक कमजोरीका कारणले राम्ररी खुट्टा टेक्न नसकिने अवस्था।
२.
दोधार; धुकचुक; सन्देह।
३.
(क्रियाविशेषण) रिंगटा वा कमजोरीले लड्न खोजेर; दुनमुनिँदै।

सम्बन्धित शब्दहरू