धरौटीस्याहा
Romanized: dharautisyaahaa, dharautisyaaha, dharautisyahaa, dharautisyaah
कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय पछि गर्ने गरी छुट्टै स्याहामा आम्दानी बाँध्ने कागज।