धर्खराउनु

Romanized: dharkharaaunu, dharkharaunu

चक्कर आएर वा मदहोस भएर वा राम्रो चेत नखुलेर उभिँदा वा हिँड्दा स्थिरता नहुनु; डगमगाउनु; अस्थिर हुनु; डोलायमान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
चक्कर आएर वा मदहोस भएर वा राम्रो चेत नखुलेर उभिँदा वा हिँड्दा स्थिरता नहुनु; डगमगाउनु; अस्थिर हुनु; डोलायमान हुनु।

सम्बन्धित शब्दहरू