धाइलरी

Romanized: dhaailari, dhaailaree, dhailaree, dhailarii

केटाकेटीले गट्टा खेल्दाखेरि भन्ने शब्द; गट्टाको खेलमा प्रतिद्वन्द्वीलाई रिन लगाउँदा भन्ने बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धाइ+लौरी]

1
केटाकेटीले गट्टा खेल्दाखेरि भन्ने शब्द; गट्टाको खेलमा प्रतिद्वन्द्वीलाई रिन लगाउँदा भन्ने बोली।

सम्बन्धित शब्दहरू