धाउ

Romanized: dhaau, dhau

खानिबाट निकालिएको फलाम, पित्तल आदिको कच्चा वस्तु; नखारेको खनिज वस्तु; काँचो धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धातु]

1
खानिबाट निकालिएको फलाम, पित्तल आदिको कच्चा वस्तु; नखारेको खनिज वस्तु; काँचो धातु।

सम्बन्धित शब्दहरू