धाकधक्की
Romanized: dhaakadhakki, dhaakadhakkee, dhakadhakkee, dhakadhakkii
कसैलाई धाक र धम्की दिने काम; फुर्ती देखाएर र हप्काएर कसैलाई तर्साउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धाक+धक्की]
1
कसैलाई धाक र धम्की दिने काम; फुर्ती देखाएर र हप्काएर कसैलाई तर्साउने काम।