धातधुत

Romanized: dhaatadhuta, dhaatadhut, dhatadhut, dhatadhuta

कसैका साथमा रहेका वस्तु जबरजस्ती खोस्ने वा लुछलाछ गर्ने काम; खोसखास; धुतधात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) +धुत्]

1
कसैका साथमा रहेका वस्तु जबरजस्ती खोस्ने वा लुछलाछ गर्ने काम; खोसखास; धुतधात।

सम्बन्धित शब्दहरू