धान खोला

Romanized: dhaana kholaa, dhaana khola, dhana kholaa, dhaana khol

कपिलवस्तु जिल्लाको उत्तर चुरे क्षेत्रमा कपिलवस्तु र दाङ जिल्लाको सिमानाका रूपमा रहेको ससानो खहरे खोला; ढाँड… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपिलवस्तु जिल्लाको उत्तर चुरे क्षेत्रमा कपिलवस्तु र दाङ जिल्लाको सिमानाका रूपमा रहेको ससानो खहरे खोला; ढाँड खोला।

सम्बन्धित शब्दहरू