धुइँपत्ताल
Romanized: dhuimpattaala, dhuimpattaal, dhuinpattaala, dhuimpattal
ज्यादै लागिपरेर कुनै कुरा खोजी गर्ने काम; पातालै उधिनुँला भनेजसो गरेर खोज्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. धुइँ+पाताल]
1
ज्यादै लागिपरेर कुनै कुरा खोजी गर्ने काम; पातालै उधिनुँला भनेजसो गरेर खोज्ने काम।