धुकचुक
Romanized: dhukachuka, dhukachuk, dhukacuk, dhukacuka
कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह, यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुकचुक]
1
कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह, यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ।