धुपाइन

Romanized: dhupaaina, dhupaain, dhupain, dhupaina

धूप बाल्ने काम; धूपधुवाँर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धूप बाल्ने काम; धूपधुवाँर।
२.
घिउ डढेको बास्ना; घिउमा जडीबुटी राखेर आगोमा हालेपछि आउने बास्ना।

सम्बन्धित शब्दहरू