धुरी मार्नु
Romanized: dhuri maarnu, dhuree maarnu, dhuree marnu, dhurii marnu
घर छाउँदा खर, फुस आदिको छानालाई धुरीमा चुल्ठी पारेर बिट मार्नु; छानाका पाटा जोडिने ठाउँमा खर पाँजेर कसी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
१.
घर छाउँदा खर, फुस आदिको छानालाई धुरीमा चुल्ठी पारेर बिट मार्नु; छानाका पाटा जोडिने ठाउँमा खर पाँजेर कसी थुन्नु।
२.
काम फत्ते गर्नु।