धुस्रेउखु

Romanized: dhushreukhu, dhusreukhu

खरानी दलेजस्तो फुस्रो डाँठ हुने उखुको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खरानी दलेजस्तो फुस्रो डाँठ हुने उखुको एक जात।

सम्बन्धित शब्दहरू