धूपदानी
Romanized: dhupadaani, dhoopadaani, dhupadaanee, dhoopadani
धूप सल्काएर राखिने भाँडो; धूपदानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धूप सल्काएर राखिने भाँडो; धूपदानी।
२.
धूप हाल्नका लागि झरझराउँदा कोइला राख्ने भाँडो; कोइल्याँटो; धुपौरो।