धोक्रे

Romanized: dhokre

धोक्रो बोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [धोक्रो+ए]

१.
धोक्रो बोक्ने।
२.
धोक्रा बुनेर बेच्ने काम गर्ने।
३.
धोक्रोजस्तो परेको; भद्दा र मोटो कदको।
४.
धोक्रोजस्तो गुँड बनाएर त्यसभित्र बस्ने (किरो)।
५.
धोक्राको मुखजस्तो मोहोता भएको (सुरुवाल, पाइजामा, पाइन्ट)।
६.
(नाम) तिर्जा खरिद गर्ने ठेकेदार।

सम्बन्धित शब्दहरू