नउँ कलइ
Romanized: naun kalai, naum kalai, naumkalai, naunkalai
ढोकामा बाला लगाएको दिन भिजाएको चामलमा नयाँ जौको दाना, घिउ, मह र चिनी राखेर आफ्ना घरपरिवारसहित छरछिमेकीहरूलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढोकामा बाला लगाएको दिन भिजाएको चामलमा नयाँ जौको दाना, घिउ, मह र चिनी राखेर आफ्ना घरपरिवारसहित छरछिमेकीहरूलाई पनि दिइने प्रसाद।
२.
नयाँ अन्न भित्र्याउनुअघि पूजा गरेर ढोकाको माथि र भूमिमा गाईको गोबरमा जौ र धानको बाला लगाउने काम।