नउनाकी चडुन
Romanized: naunaaki chaduna, naunaaki chadun, naunaki chaduna, naunaki chadun
नयाँ अन्नबाट बनेको पिठो र चामलका परिकारहरू देवदेवीका मन्दिरहरूमा नै पकाएर चढाउनु, खानु र खुवाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नयाँ अन्नबाट बनेको पिठो र चामलका परिकारहरू देवदेवीका मन्दिरहरूमा नै पकाएर चढाउनु, खानु र खुवाउनु।