नकच्चऱ्याइ
Romanized: nakachchayaai, nakachchayai, nakacchayaai, nakachcayaai
नकच्चरिने स्वभाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ नकच्चरि (+याइ)]
1
नकच्चरिने स्वभाव, क्रिया वा प्रक्रिया।