नकढोड्या

Romanized: nakadhodyaa, nakadhody, nakadhodya

ठुलो लाम्चो नाक भएको पुरुष। स्त्री. नकढोड्याई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
ठुलो लाम्चो नाक भएको पुरुष। स्त्री. नकढोड्याई।

सम्बन्धित शब्दहरू