नक्कल
Romanized: nakkal, nakkala
अनुकरण; नकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी नक्ली]
१.
अनुकरण; नकल।
२.
स्वाङ; ढाँचा।