नघाइ
Romanized: naghaai, naghai
नाघ्ने क्रिया वा प्रक्रिया। [नघाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ नाघ् (+आइ)]
१.
नाघ्ने क्रिया वा प्रक्रिया। [नघाउ+आइ]
२.
नघाउने क्रिया वा प्रक्रिया।