नङ्ग्रा

Romanized: nanggraa, nanggra, nanggr, nangraa

लामालामा पारेर पालिएका नङ, लामा र तिखा नङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लामालामा पारेर पालिएका नङ, लामा र तिखा नङ।
२.
पशुपक्षीहरूको डोलो नङ।
३.
थाँक्रोलाई समाउने लहराको नङजस्तो अवयव; हत्यौरो।

सम्बन्धित शब्दहरू