नथ्नु
Romanized: nathnu
कसैलाई नियन्त्रणमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई नियन्त्रणमा राख्नु।
२.
कागतहरू नत्थी गरेर छरिन नदिनु।
३.
वस्तुभाउलाई नाकमा नत्थ लगाएर नियन्त्रणमा राख्नु।