नप्पल

Romanized: nappal, nappala

हिमाली भेगमा पैदा हुने एक प्रकारको गहुँजस्तो अन्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोजपुरी ब. ]

1
हिमाली भेगमा पैदा हुने एक प्रकारको गहुँजस्तो अन्न ।

सम्बन्धित शब्दहरू