नरयान

Romanized: narayaana, narayaan, narayan, narayana

मानिसले बोक्ने वा तान्ने सवारी (डोली, पालकी, रिक्सा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानिसले बोक्ने वा तान्ने सवारी (डोली, पालकी, रिक्सा आदि)।
२.
नरवाहन।

सम्बन्धित शब्दहरू