नर्सिङे
Romanized: narsinge, narshinge, narshine, narsine
बकमफुसे धाक; व्यर्थको फुर्ती; वृथाभिमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नर्सिङ+ए]
1
बकमफुसे धाक; व्यर्थको फुर्ती; वृथाभिमान।