नवमानवतावाद

Romanized: navamaanavataavaada, navamaanavataavaad, navamaanavataavada, navamaanavatavaada

मान्छेका सहज र निम्न प्रवृत्तिलाई भन्दा आन्तरिक सङ्कल्प, आत्मसंयम जस्ता उच्चतम प्रवृत्तिलाई महत्त्व दिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मान्छेका सहज र निम्न प्रवृत्तिलाई भन्दा आन्तरिक सङ्कल्प, आत्मसंयम जस्ता उच्चतम प्रवृत्तिलाई महत्त्व दिने र यी दुई प्रवृत्तिका द्वन्द्वमा उच्चतम प्रवृत्तिको महत्त्व प्रतिपादित हुनुपर्छ भन्ने मान्यता।

सम्बन्धित शब्दहरू